CLI

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गतको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सूचिकृत भएको छ । सोमबार नेप्समा यस योजानाको २० करोड इकाई  सूचीकृत भएको हो ।

नेप्सेले यसलाई  ‘NSY’ सिम्बोल दिएको छ  ।

Leave Your Comment

Related News