काठमाडौं । संयुक्त राष्ट्रसंघ की आवासीय संयोजक लिला पिटर्स याहियाले मंगलबार नेपाल राष्ट्र बैंक का गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेकी छन्।
भेटका क्रममा नेपालको वर्तमान आर्थिक अवस्था तथा आर्थिक स्थायित्वमा देखिँदै आएका चुनौतीहरूबारे संक्षिप्त छलफल भएको राष्ट्र बैंक स्रोतले जनाएको छ।


