CLI

यस्तो छ आज फलफूल र तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

सो अनुसार सानो लोकल गोलभेंडा ५० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, मटरकोशा ४० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ, हरियो फर्सी ३० रुपैयाँ, इस्कुस ४० रुपैयाँ र रायो साग ६० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

आजको मूल्यसूचीः

Leave Your Comment

Related News