CLI

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं ।बुधबार नेपालमा सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ३ लाख ७ हजर ७ सय रुपैयाँमा खरिदबीक्री भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयँ थियो।

यस दिन चाँदी पनि १८५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदि प्रतितोला ५ हजार ३३५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News