CLI

रास्वपा शीर्ष चार नेताको भेट वार्ता

काठमाडौं । सरकार गठन वारेमा रास्वया का शीर्ष नेताको  भेटवार्ता भएको छ। निर्वाचन आयोगले समानुपाति सुचीका निर्वाचित सांसदलाई पुमाणपत्र वितरण गरेका दिन साझ रास्वपा सभापति वरिष्ट नेता वालेन्द्र शाह उपसभापति  स्वणिम वाग्ले र  डि पि अर्यालवीचमभेट भएको हो।

निर्वाचित सांसदको अभिमुखीकरण कार्यक्रममा सहभागी नभएका रास्वपा वरिष्ट नेता एवं नेपालका भावि प्रधानमन्त्री वालेनले सरकार गठन को छलफलाई तिब्र बनाएका हुन ।

रास्वपा चार नेताको फोटो फेसबुकमा राखदै रास्वपा उपसमापति स्वर्णिम ले लेखेका छन  । राजकाज! आज साँझको छलफल!

Leave Your Comment

Related News