काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ। नेपला सुनचाँदी ब्यवसाय महांघका अनुसार सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको छ । यस दिन बजारमा सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ थियो ।
चाँदी पनि १६५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ थियो ।


