काठमाडौं । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दै छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा रिक्त रहेको पद लगायतका विषयमा छलफलका लागि बैठक बस्न लागेको हो ।
बैठकमा अन्य समसामयिक विषयमा छलफल हुने समेत प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।