CLI

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं ।  शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसर सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस, दिन चाँदी पनि ८५ रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार चाँदि प्रतितोला ५ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave Your Comment

Related News