CLI

आईपीएलमा आज मुम्बई र पञ्जाब भिड्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को २४औँ खेलमा आज मुम्बई इन्डियन्स र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ।

मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुने यस खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।

जारी सिजनमा पञ्जाब किंग्स उत्कृष्ट लयमा देखिएको छ भने मुम्बई इन्डियन्स आफ्नो पुरानो लयमा फर्काउने दाउमा छ।

Leave Your Comment

Related News