CLI

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बुझाए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले  नेपाल धितोपत्र बोर्डको अध्यक्ष सेवनबाट सेबोनको अध्यक्ष ८पदबाट राजीनामा दिएका छन्। उनले आज साँझ अर्थमन्त्रालय पुगी आफ्नो राजीनामा पेश गरेका हुन्। उनी विगत १६ महिनादेखि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका थिए। नियुक्तिदेखि नै विवादित बनेका सेवन अध्यक्ष श्रेष्ठको कार्यकाल पूर्णतया विवादित नै बन्यो उनले आफूलाई नियुक्त गर्न भूमिका खेलेका बिचौलिया समूहको अनुकूलतामा काम गरेको देखि आफ्नै मूल लगानीकर्ता भएको संस्थालाई प्राथमिक सेयर आइपिओ निष्कासनको अनुमति दिएका थिए गत फागुन २१ मा सम्पन्न निर्वाचित सरकारले राजनीतिक नियुक्ति लिएका सम्पूर्णलाई राजीनामा गर्नआह्वान गरेको थियो .

Leave Your Comment

Related News