CLI

गगन थापा नेतृत्वको कांग्रेस बन्यो आधिकारिक

काठमाडौं । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ। योसँगैनेपाली कांग्रेसको आधिकारिकता कन विवाद टुंगिएको छ। सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा आज अन्तिम सुनुवाई गरदै सर्वोच्चले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिएको हो।। न्यायाधीस  न्यायाधीश द्वय शारडुना सुवेदी र निर्पधोज निरौलाको संयुक्तत इजलासले गगन कांग्रेसलाईलाई आधिकारिका दिएको हो। गगन नेतृत्वको कांग्रेसले गत मङ्सिर गत पुस अन्तिममा म विशेष महाधिवेश गर्दै कांग्रेसको नेतृत्व लिएका थिए । विशेष महाधिवेशन अवैधानिक भन्दै देउवा पक्ष निर्वाचन आयोगमा पुगेको थियो निर्वाचन आयोगले विशेषबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिए पपश्त विषय अदालत प्रवेश गरेको थियो सर्वोच्च अदालतलेगगन थापाको नेतृत्व बन्यो आधिकारिक कांग्रेस अदालतले पनि प्रारम्भिक सुनवाई गर्दै गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको थियो। सोही बमोजिम गगनको नेतृत्वमा कांग्रेस २०८२ फागुन २१ मा भएको आम निर्वाचनमा ओमिएको थियो। कांग्रेसको आजको यो निर्णयसँगै नियमित महाधिवेशन सभापति देउवाले गर्ने शेरबहादुर देउबा वा गगन थापा कसले गर्ने भन्ने विवाद पनि टुंगिएको छ। गगन पक्षले नियमित महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरेको छ। यसअघि विशेष महाधिवेशन अघि नै देउवापक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पछिल्लो चरणमा नेपाली कांग्रेसभित्र को आधिकारिकता भन्ने विवाद चुलिएको छ। केही दिनअघि मात्र पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति निकालेको भन्दै लेटर प्याडको दुरुपयोग गरेको भनी गगन पक्षले साथ दिने स्पष्टीकरण सोधेको छ। भने आफूलाई संस्थापन कांग्रेस भन्ने देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक भन्दै दाबी गर्दै आएको छ। सर्वोच्चको आजको यो निर्णयसँगै कांग्रेसभित्रको सम्पूर्ण विवाद कानुनी रूपमा टुङ्गिएको छ

Leave Your Comment

Related News