काठमाडौं । एनआईसी एसिया लघुवित्तले लाभांश नदिने घोषणा गरेको छ । यस संस्थाको वैशाख ४ गते बसेको सञ्चालक समिति बैठकले गर वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।
एनआईसी एसिया लघुवित्तले लाभांश नदिने