CLI

सुनको मूल्य बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ खरिदबिक्री?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोल ३ लाख १३ सय रुपैयाँले बढेको छ ।

सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी भने ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँ थियो ।

Leave Your Comment

Related News