काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ३ काख ५ सय रुपैयाँमा कारोबर भइरहेजो छ । बुधबार सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ थियो ।
यस दिन चाँदी पनि ३० रुपैयाँले घटेको छ ।चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदि प्रतितोला ५ हजार १६० रुपैयाँ थियो ।


