CLI

बागमती नदी किनारस्थित सुकुम्बासी / भुमिबिहीन बस्तीहरू हटाउदै ( हेर्नुहोस् तस्बिरमा)

काठमाडौं ।सरकारले बागमती नदी किनारस्थित सुकुम्बासी र भुमिबिहीन बस्तीहरूलाई उचित व्यवस्थापन सहित सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

सरकारले काठमाडौंले नदी किनार तथा सार्वजनिक सरकारी जग्गामा बनेका अनधिकृत संरचना खाली गर्न भने सँगै त्यहाँ महानगर प्रहरी, नेपाल प्रहरी लगायत सुरक्षाकर्मीहरुले उचित व्यवस्थापन सहित सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ ।

सरकारले जोखिममा रहेका बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा तथा बिरामी व्यक्तिहरूलाई प्राथमिकतामा राखी सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको हो ।

Leave Your Comment

Related News