CLI

३४.६३ अंकले घट्यो नेप्से,कारोबार रकममा पनि गिरावट

काठमाडौं । सोमबार नेपाल सट्क एकसेञ्ज (नेप्से) ३४.६३ अंकले घटेको छ । बजार २७०४.०८ विन्दुमा पुगेरा बन्दा भएको छ । ३४१ वटा कम्पनीको ६८ हाजर ६३५ पटक्को कारोबार १ करोड ७४ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ४ अर्ब २६ करोड ५३ लाख  रुपैयाँ पुगेको छ । विहिबारको तुलनामा कारोबार रकम घटेको छ । विहीबार कारोबार रकम ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ थियो ।

विहीबारको तुलनामा कारोबार रकम घटेको छ । विहीबार कारोबार रकम ४ अर्ब ९८ करोड ६२ लाख रुपेयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स ०.७२ अकं घटेको छ भने फ्लोट इण्डेक्स १.१९ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.८७ अंकले घटेको छ ।

यस दिन १२ वटा उप समूह घटेका छन् भने १ उप समूह बढेका छन् । बैंकिङ ०.८६ प्रतिशतले,  विकास बैंक २.१४,वित्त ०.९६, होटल्स तथा पर्यटन समूह १.३५, जलविद्युत २.२३, लगानी १.३६, जीवन बीमा ०.४९, उत्पादन र प्रशोधन २.५४, म्युअुचल फण्ड ०.६२ निर्जीवन बीमा ०.९३,व्यापार समूह १.३८ र अन्य समूह ०.५० प्रतिशतले घटेका छन् । लघुवित्त ०.३४, प्रतिशतले बढेको छ।

Leave Your Comment

Related News