CLI

एसइइको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनसँगै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२  को नतिजासम्वन्धी विबरण एसएमएस,आपभिआरर वेभसाईडबाट हेर्न सकिने जनाएको छ ।

आइतबार बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसईईको नतिजा हेर्ने माध्यमबारे जानकारी दिएको हो। एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षा बोर्डले दिएको जाकारी अनुसार एसईईको नतिजा १४ वटा फर्म कम्पनीको वेभ साईडबाट हेर्न सकिने छ भने ३ वटा कम्पनी फर्मको एसएमएसबाट प्राप्त गर्न सकिनेछ ।

 

Leave Your Comment

Related News