RE
Global College

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीद्वारा पाटन औद्योगिक क्षेत्रको अनुगमन तथा अवलोकन

काठमाडौं । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको नेतृत्वमा पाटन औद्योगिक क्षेत्रमा अनुगमन तथा अवलोकन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा औद्योगिक उत्पादन, सञ्चालन अवस्था, उद्योग क्षेत्रका चुनौती तथा सम्भावनाका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै उद्योगी व्यवसायीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उत्पादन अभिवृद्धि, लगानी प्रवर्द्धन तथा औद्योगिक वातावरण सुदृढीकरणका विषयमा सुझाव आदानप्रदान गरिएको थियो ।

NECO

Leave Your Comment

Related News