CLI

विद्युतिय सवारी चार्जिङ मेसिन उद्योगलाई अन्तःशुल्क छुट दिइने

काठमाडौं । सरकारले विद्युतिय सवारी साधन चार्जिङ मेसिन उत्पादन वा एसेम्बल गर्ने उद्योगलाई अन्तःशुल्क छुट दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयक, २०८३ मा स्तो घोषणा गरिएको हो ।

बजेटअनुसार उद्योग विभागको सिफारिसमा त्यस्ता उद्योगहरूले पैठारी गर्दा लाग्ने अन्तःशुल्कमा छुट पाउनेछन्। सरकारले यस नीतिलाई विद्युतीय सवारी पूर्वाधार विकास तथा स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यका रूपमा लिएको छ।

Leave Your Comment

Related News