CLI

मन्त्रिपरिषद्को वैठक बस्दै

काठमाडौं । आज २ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको सरकारका प्रवक्ता एंव शिक्षा तथा खेलकुद मन्त्रि सस्मित पोखरेलले बताए ।

आजको बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन यो सातामा २ पटक बस्ने मन्त्रिपरिषद्को नियमिति बैठक भएको बुझिएको छ ।

Leave Your Comment

Related News