काठमाडौं ।नेपालका लागि TVS दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले ग्राहकहरूलाई थप सहज र किफायती स्वामित्व अनुभव प्रदान गर्ने उद्देश्यका साथ “२ वर्ष ट्याक्स फ्री – TVS मा खुशी नै खुशी” योजना सार्वजनिक गरेको छ।
यस विशेष अफर अन्तर्गत TVS को जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरूले २ वर्षसम्मको सवारी कर सुविधा प्राप्त गर्नेछन्, जसले सवारी स्वामित्वको खर्चलाई उल्लेखनीय रूपमा घटाउनेछ।
यस योजनासँग ग्राहकहरूले निम्न सुविधाहरू पनि प्राप्त गर्न सक्नेछन्:
- फटाफट फाइनान्स सुिनवधा (नागरिकता र लाइसेन्समै)
- रु. २,८९९ बाट सुरु हुने न्यूनतम EMI योजना
- पुरानो सवारी साटेर नयााँTVS खरिद गने एक्सचेन्ज सुविधा
- TVS को नवश्वसनीय गुणस्तर, उत्कृष्ट प्रदर्शण तथा देशव्यापी सेवा सञ्जाल
जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक रौनियारका अनुसार यो योजना ग्राहकलाई अधिकतम सुविधा प्रदान गर्दै सवारी खरिद प्रक्रियालाई अझ सहज, किफायती र आकर्षक बनाउन ल्याइएको हो।
ग्राहकहरूलाई नजिकको आधिकारिक TVS शोरुममा गई योजना बारे विस्तृत जानकारी गर्न अनुरोध गरिएको छ।


