CLI

नेप्सेमा नारायणी विकास बैंकको हकप्रड सेयर सुचिकृत

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नारायणी विकास बैंक लिमिटेडको हकप्रड सेयर सुचिकृत भएको छ । बैंकको १९ लाख ८ हजार ९८८ कित्ता हटप्रोट सेयर नेप्सेमा सुचिकृत भएको छ ।

उक्त सेयर डिम्यात खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

 

Leave Your Comment

Related News