काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुपरमाई हाईड्रोपावर लिमिटेडको २० प्रतिशत बोनस सेयर सुचिकृत भएको छ । कम्पनीको १० लाख ७० हजार कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
उक्त सेयर डिम्यात खातामा जम्मा भएपछि कारोबार गर्न सकिने छ ।