CLI

फिफा विश्वकप : आज ब्रजिल र जापान खेल्दै

काठमाडौं ।फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार नकआउट चरणमा  ब्राजिल र जापान को खेल हुने भएको छ ।सो खेल  राति १०:४५ मा ह्युस्टन रंगशालामा हुनेछ ।

त्यस्तै मंगलबार बिहान २:१५ मा जर्मनी र पाराग्वे बिचको खेल बोस्टन रंगशालामा हुने भएको छ । साथै नेदरल्यान्ड्स र मोरोक्को बिचको खेल पनि बिहान ६:४५ बजे ग्वाडालुपे स्थित मोन्टेरी रंगशालामा हुने भएको छ ।

Leave Your Comment

Related News