CLI

के भयो ? रबि र बालेन्द्रको बैठकमा छलफल यसो भन्छन रबि

काठमाडौं । रास्वपका सभापति रवि लामिछानेले प्रधानमन्त्रि बालेन्द्र शाह र आफु बीचमा भएको भेट र छलफलको बिषय खुलाएका छन्  मंगलबार संसद बैटकमा आएका लामिछानेले सो कुराको जानाकरी दिएका हुन् ।  उनले आफु र प्रधानमनत्रीको बिचमा सुकुम्बासी समस्याको समाधानको बिषयामा राष्ट्रिय राजनीति र भोलिको बिषयमा छलफल भएको बताएका हुन । उनले भने

‘हामीले सम्पूर्ण विषयमा छलफल गर्‍यौँ । तर विशेषगरी सुकुम्बासी समस्याको समाधानको लागि जे कदम चाल्नुपथ्र्यो त्यसलाई प्रभावकारी बनाउनुपर्‍यो । आम नागरिकले दुःख पाउनुभएन ।

सोही समयमा रबिले हिजो सञ्चार प्रतिष्ठान र ब्यासायिक प्रतिष्ठानको गेटमा गरिएको पार्किङ गलत भएको र यसमा रास्वपा नेता कार्यकर्गता जो भएपनि कार्वाही हुने बताए उनले भने आज के भयो मूख्य बिषय नभएको बताए यो बिषयमा जो सुकै भएपनि कार्वाही हुने उनले स्पस्ट पारेका छन् ।

 

Leave Your Comment

Related News