काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा दुई युरोपेली फुटबल टिम स्पेन र फ्रान्स फाइनल प्रवेशका लागि आमनेसामने हुँदैछन्। अमेरिकाको टेक्सासस्थित प्रसिद्ध डल्लास स्टेडियम मा हुने यो खेल नेपाली समय अनुसार बुधबार बिहान १२:४५ बजे सुरु हुनेछ।