CLI

एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधलबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदी भने १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पिन चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँ थियो ।

 

Leave Your Comment

Related News