CLI

नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर नेप्से सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  नेपाल लाइफ इन्स्योरेन्स ४५ लाख १४ हजार ३८१ कित्ता बोनस सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिएको थियो ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Leave Your Comment

Related News