काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो ।
प्रहरी स्रोतले पक्राउ गरेको जानकारी दिएको छ । यद्यपि उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन ।