CLI
Global College

रबि लामिछानेले बोलाए सर्वदलिय वैठक, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने

काठमाडौं ।रास्वपा सभापति रबि लामिछानेले आज  फेरी सर्वदलिय वैटकको आयोजना गरेका छन् । गत भाद्र १० रसुवा जिल्लाको उनले सर्वदलिय बैठक राखेका थिए । सो बैटकले  अप्रत्याशित र विनाशकारी बाढी-पहिरोलगत्तै बसेको सर्वदलीय बैठकबाट नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा सङ्कल्प पारित भएको पारित गरेको थियो ।

सो वैठकमा विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यहरूलाई अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो र दीर्घकालीन समाधान खोज्ने बिषयाम सहमति कायम भ एको थियो । यहि सहमति बमोजिम आजको सर्वदलिय बैटक  गर्दै विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठन गर्ने  रहेको रास्वपाकला प्रवक्ताले बताए ।

हिजो मात्र रास्वपा सभापति रबि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रपति रामचन्द्र पौडेससँग भेटबार्ता गरि बाढि को बिषयमा सरकारसँग जानकारि लिएर राष्ट्रपति समक्ष ब्रिफिङ गरेकाथिए बैठक आज दिउँसो २ बजे रास्वपा संसदीय दलको कार्यालयमा राखिएको छ ।

Leave Your Comment

Related News