यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४० रुपैया ८२ पैसा बिक्रि दर १ सय ४१ रुपैया ४२ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६४ रुपैया २४ […]

