युक्रेनका युवाहरुलाई देश छोड्न पाउने
काठमाडौं । युक्रेनी प्रधानमन्त्री युलिया स्विरीडेनकोले मंगलबार घोषणा गर्दै १८ देखि २२ वर्ष उमेरका युक्रेनी पुरुषलाई अब माहामारी कानून लागू रहेपनि स्वतन्त्र रूपमा सीमा पार गर्न दिने निर्णय भएको बताइन् । रूसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि लागू भएको नियमअनुसार १८ देखि ६० वर्ष उमेरका पुरुषलाई देश बाहिर जान प्रतिबन्ध गरिएको थियो । युलिया स्विरीडेनकोले […]

