कृषि संरचनाको धितो आफैले मूल्यांकन गरी १० लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्न पाइने
काठमाडौं । इजाजतपत्रप्राप्त संस्थाले कृषि उपज, कृषियोग्य जमिन, कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्याङ्कन गर्ने सक्ने भएका छन् । संस्थाहरुले १० लाख रुपैयाँसम्मको खाद्यान्नबाली, पशुपन्छी, माछापालनलगायत कृषि व्यवसायसँग सम्बन्धित कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने भएका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै यस्तो व्यवस्था […]

