बजेट नहुँदा ५ वटा पुल निर्माण हुन सकेन
गोदावरी । बजेट अभावका कारण हुलाकी सडक आयोजना अन्तर्गतका ५ वटा पुल निर्माणमा ढिलाइ भएको छ । हुलाकी सडक आयोजना कार्यालयका अनुसार धनगढीमा २ वटा पुल निर्माण तोकिएको म्यादमा सम्पन्न नभएका हुन् । ती पुल निर्माण सम्पन्न गर्ने म्याद दुई वर्ष थप गरिए पनि ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । धनगढी उपमहानगरपालिका–१ र […]

