प्रतिनिधिसभा सहित ३ संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा तिन ससदीय समितिको बैठक बस्दैछ । आजको प्रतिनिधि सभा बैठक दिनको १ बजे बस्न लागेको छ। आजको प्रतिनिधिसभा बैठकको कार्सूची तय भएको छैन । आजको प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक १० बजे बस्न लागेको छ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न […]

