एनएमबि बैंकको नयाँ अटो लोन योजना : ७.१३% ब्याजदरमा व्यतिगत सवारि साधन

काठमाडौं । एनएमबि बैंकले नाडा अटो शो र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३% को आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यतिगत सवारि साधन किन्न सक्ने बैङ्कले जनाएको छ  । बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया […]

सन नेपाल लाइफद्वारा सम्पत्ति शुद्धिकरण र आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी तालिम प्रदान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण (एएमएल) र आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी ( सीएफटी) तालिम सम्पन्न भएको छ । साथैवित्तीय प्रणालीमा पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले सम्पत्ति शुद्धिकरण (एएमएल) र आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी ( सीएफटी)सम्बन्धी […]

युद्ध अन्त्यका लागि पुटिनसँग प्रत्यक्ष भेट्न जेलेन्स्की तयार

वासिङ्टन ः युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्न आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेट गर्न इच्छुक रहेको बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र धेरै युरोपेली नेताहरूसँगको वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले करिब साढे तीन वर्षअघि मस्कोको आक्रमणपछि पहिलो पटक पुटिनसँग आमनेसामने हुन तयार रहेको बताए । “मैले पुष्टि गरेँ […]

महाशिलावासीद्वारा फलामखानी उत्खनन् गर्न माग

पर्वत । पर्वतको महाशिला गाउँपालिका–६ मा रहेको सम्भावित फलामखानी उत्खनन गर्न स्थानीयवासीले पुनःमाग गरेका छन् विगत चार वर्षअघि पनि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँको टोलीले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको भए पनि अध्ययन, अनुसन्धानमात्र गरेर फर्किएको थियो । भूगर्भविद्हरूले इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी)का माध्यमबाट अध्ययन गर्दा प्रशस्त फलाम रहेको प्रमाण भेटिएको जनाइएको थियो […]

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार १०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३०० मा खरिदबिक्री भइरहेको छ । सोमबार एक तोला सुन रु एक लाख ९६ हजार […]

बन्दीपुर केबलकारले भदौ ११ गतेदेखि आईपीओ बिक्री खुला गर्दै

काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख […]

एनएमबि-५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २ को लाभांश घोषणा

काठमाडौं । एनएमबि क्यापिटलद्वारा सञ्चालित २ वटा म्युचुअल फन्डहरुले लाभाशं दिने भएका छन् । एनएमबि-५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २  ले गत आर्थिक वर्षको लागि प्रतिफल घोषणा गरेका छन् । यी दुबै फन्डहरुले करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने भएका हुन् । लाभांश प्रयोजनार्थ दुबै फन्डहरुले भदौ १३ गते बुकक्लोज गर्ने भएका छन् । […]

हाथवे इन्भेष्टमेन्टको बोनस सेयर घोषणा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र  कर तिर्न ०.६३२ प्रतिशत नगद दिने निर्णय गरेको हो । कम्पनीको भदौ २ गते बसेको सञ्चालन समिति बैठकले लाभांश दिने निर्णय गरेको हो ।  

रुपन्देही ३ को उपनिर्बाचनमा २६ राजनीति दल दर्ता

काठमाडौं ।  कात्तिक १७ मा हुने रुपन्देही–३  उपनिर्वाचनमा २६ राजनीति दल दर्ता भएका छन् । २७ राजनीति दलले दल दर्ताको लागि निर्आबाचन आयोगमा  निबेदन दिएकोमा कानूनी रीत पुरा गरेका २६ राजनीतिक दललाइ निर्बाचन आयोगले दर्ता गरेको हो । रुपन्देही ३ मा राप्रपा बाट निर्बाचित सांसस दीपक बोहोराको मृत्यु भए पश्चात उप निर्बाचन हुन लागेको हो […]

स्वस्तिक लघुबित्त बित्तिय संस्थाको आईपीओमा आबेदन दिन अन्तिम दिन

काठमाडौं । स्वस्तिक लघुबित्त बित्तिय संस्था लिमिटेडको आम लगानी कर्ताको लागि  बिक्रिमा रखेको आइपीओमा आबेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पुँजी ५ करोड ७७ लाख ३१ को ४० प्रतिशत बराबर २ करोड ३१ लाख रुपैयाको प्राथमिक शेयर मध्ये  यसको १० प्रतिशत प्रति शेयर १०० का दरले नेपाल सरकारबाट स्वीकृत लिई बेदेशिक […]