नेप्सेको नाम र लोगो प्रयोग गरि हुन सक्ने ठगिबाट जोगिन नेप्सेको आब्हान
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नाममा सामाजिक सञ्जालहरुमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप, सेयर किनबेचका सिफारिस, नक्कली भिडियो/अडियो लगायतका झूठा दाबीहरू देखिएकोमा गंभिर ध्याकनाकर्षण भएको जनाएको छ । नेप्सेले यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पार्ने बताउदै। नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको […]

