नेपालमा मनसुन केही कमजोर,कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ। बिभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको तराई र […]

यस्तो छ आजको लागि बिदेशी मुद्राको बिनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९  रुपैया ७९ पैसा बिक्रि दर १ सय ४० रुपैया ३९ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६३  रुपैया […]

नाडा अटो शो २०२५ का लागि फ्लाइङ ट्याक्सी र अत्याधुनिक रोबोट्स नेपाल आईपुग्यो

काठमाडौं । सबै अवरोध, चुनौती र प्राकृतिक विपद् पार गर्दै असम्भवलाई सम्भव बनाउँदै फ्लाइङ ट्याक्सी र अत्याधुनिक रोबोट्स नेपाल आईपुगेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले बताएको छ। तातोपानी नाका हुँदै आइरहेका बेला देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै भविष्यको मोबिलिटीको प्रतीक डिपाल eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षित रूपमा काठमाडौं आइपुगेको […]

सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाडौँ सडक अबरुद्ध

बागमती । सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने सडक अबरुद्ध भएको छ। हेटौँडा–फाखेल–दक्षिणकाली–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा आज बिहान ९ः३० बजेतिर सुक्खा पहिरो खस्दा यस क्षेत्रमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। यस्तै, त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा नजिकै ढुङ्गा र रुख खस्दा […]

सहकारीका बचतकर्ता ६ हजार ७०० जनाको बचत फिर्ता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधानमा सरकार सक्रिय रहेको बताउँदै हालसम्म ६ हजार ७०० जनाको बचत फिर्ता भएको जानकारी दिएका छन्। साथै उनले संवैधानिक व्यवस्थानुसार भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन भूमिसम्बन्धी विधेयक सदनबाट पारित गर्ने प्रयास भएको बताएका छन्। मन्त्री अधिकारीले घर जग्गा व्यवसाय […]

वाणिज्य बैंकले भदौको लागि घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर घटाएका छन् । वाणिज्य बैंक्हरुले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुरुप ब्याजदर घटाइएको पाइएको छ । वाणिज्य बैंकहरुले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपका लागि औसत ५.५७ प्रतिशत ब्याजदर कायम गरेका छन् । साउनका लागि व्यक्तिगत मुद्दति निक्षेपका लागि औसतमा ५.६९ प्रतिशत ब्याजदर कायम गरिएको थियो […]

कोप-३० को तयारी सुरु, जलवायु वित्तका विषयमा केन्द्रित हुने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप-३०) का लागि नेपालले तयारी प्रारम्भ गरेको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ । यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि […]

डिप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ, १३ आयोजना हस्तान्तरण

नारायणगढ (चितवन) ।  भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । आज भरतपुर–२३ आलमघाटमा आयोजित एक कार्यक्रममा समितिलाई आयोजना हस्तान्तरण गरिएको हो । ती आयोजनामार्फत करिब तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको जनाइएको छ । वैकल्पिक सिँचाइ अभाव भएका क्षेत्रमा सेवा पुगोस् भन्ने उद्देश्यले आयोजना निर्माण […]

आर्दश सौलः युवक माविमा विद्यालयमा कुलपति कार्यक्रम सम्पन्न

काठमाडौं । ललितपुर छयासीकोटस्थित आर्दश सौलः युवक माध्यामिक विद्यालयमा ‘विद्यालयमा कुलपति’ कार्यक्रम सञ्चालन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले विद्यालयमा कुलपति कार्यक्रमा देशभरका विद्यालयमा सञ्चालन गर्ने क्रममा शुक्रबार आर्दश सौलः माविमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले कविता वाचन गरेर सुनाएका थिए । कार्यक्रममा प्रतिष्ठानका कुलपति […]

डिजिटल रूपान्तरण नागरिक र समाजको हितमा हुनुपर्छः डा. श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले डिजिटल रूपान्तरण नागरिक र समाजको फाइदाका लागि हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार मा बोल्दै श्रेष्ठले डिजिटल रूपान्तरण नागरिक र समाज केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् । ‘डिजिटल प्रविधिको विकास आफैमा एउटा इन्नोभेसन हो । डिजिटल प्रविधिको प्रयोगले अन्य क्षेत्रमा थप इन्नोभेसन भइरहेको छ,’ उनले […]