दोहोरो ‘आइजिन’ व्यवस्था कार्यान्वयन भए १ खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने इप्पानको जिकिर

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो अन्तर्राष्ट्रिय धितोपत्र पहिचान (आइजिन) नम्बर राख्ने व्यवस्था हटाउन ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीको शेयर सूचीकरण गर्दा आमनागरिक र प्रवर्द्धकलाई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर(आइजिन) कायम गर्ने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव लगेपछि इप्पानले विभिन्न चार निकायको […]

लघुवित्त समूहमा सबैभन्दा महँगो सेयर रहेको आत्मनिर्भर लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले १२ महिनामा ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष लघुवित्तले १ करोड ४० लाख रुपैयाँ खुद नाफा […]

रुपन्देहीमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले रुपन्देहीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिवाचनका लागि दल दर्ता गर्न आह्वान गरेको गरेको छ । उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका दललाई संविधानअनुसार यही साउन २१ देखि २७ गतेसम्म राजनीतिक दलसम्बन्धी नियमावलीबमोजिमको ढाँचामा आयोगमा दल दर्ताका लागि निवेदन दिन सूचना जारी गरिएको […]

नेपाल प्रहरीको आधिकारिक यि ६ वेबसाइट र मोबाइल एप चलाउन ब्यालेन्स नचाहिने

काठमाडौं । नेपाल प्रहरीले अनलाइन मार्फत सर्वसाधारणलाई प्रदान गर्दै आईरहेको सेवाहरु अब नेपाल दूूरसंंञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत जिरो ब्यालेन्समा समेत निशुुल्क उपयोग गर्न सकिने भएको छ । प्रहरीले एक सूचना जारी गर्दै  वेबसाइट र मोबाइल एपहरू सिमकार्डमा ब्यालेन्स नभए पनि चलाउन मिल्ने भएको जानकारी गराएको हो । नेपाल प्रहरीका ६ ओटा […]

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले बैंकलाई १०० प्रतिशत हकप्रद बिक्रीका लागि अनुमति दिएको हो । अब नारायणीले १०० रुपैयाँ अंकित दरमा २६ लाख २४ हजार ६७६ कित्ता सेयर बिक्री गर्नेछ ।

सुनको मूल्य निरन्तर ओरालो लाग्दै, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य […]

२ म्युचुअल फन्डको प्रतिफल घोषणा

काठमाडौं । गरिमा समृद्धि योजनाले लाभांश घोषणा गरेको छ । यसले आफ्ना इकाईधनीहरुलाई गत वर्षको नाफाबाट ५.१० प्रतिशत प्रतिफल (कर सहित) दिने घोषणा गरेको हो । लाभांश प्रयोजनका लागि गरिमाले साउन २७ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, साउन २६ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश हात पार्न सक्नेछन् । यता, एनएमबि सरल बचत […]

कोशी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागमौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने छ महाशाखाले जनाएको छ  । […]

आरएसडीसी लघुवित्तको नाफा घट्यो, प्रतिसेयर आम्दानी करिब १० रुपैयाँ

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले १२ महिनामा १० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशत कम हो । अघिल्लो वर्ष लघुवित्तले १४ करोड १७ लाख रुपैयाँ खुद नाफा […]

सिटि होटल लिमिटेडको शेयरधनी दर्ता पुस्तिका बन्द हुने

काठमाडौं । सिटि होटल लिमिटेड हकप्रद शेयर निष्काशनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ  । सिटि होटल लिमिटेडको हाल कायम चुक्ता पूँजी एक अर्ब सतसठ्ठी करोड चालीस लाखको  प्रति शेयर अंकित मूल्य १ सयका दरले  १,६७,४०,००० कित्ता साधारण शेयरको १ : ०.८ (अर्थात विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.८ कित्ता साधारण शेयर) […]