मधेशका जिल्लाहरूमा हुने विपद् विपद् न्यूनीकरण गर्न प्रहरीलाई तालिम
जनकपुरधाम । तराई मधेशका जिल्लाहरूमा हुने विपद् न्यूनीकरणका लागि अभ्यास सहितका तालिम सम्पन्न भएको छ। प्राकृतिक विपत्ति तथा मानवीय कारणबाट हुने विपद् आगलागी, कमजोर संरचनाको निर्माण, दुर्घटना, वातावरणको विनाशबाट हुने जोखिम जस्ता विषयमा सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा विपद् व्यवस्थापन सम्बन्धी तालिम समापन भएको हो। तालिम समापन समारोहमा सशस्त्र प्रहरी मधेश […]

