आइपीओ बिक्रीका लागि अनुमति पर्खिरहेको वर्णवास म्युजियमको आम्दानी ३ गुणा बढ्यो
काठमाडौं । आइपीओ बिक्रीका लागि अनुमति पर्खिरहेको वर्णवास म्युजियम होटल लिमिटेडले गत वर्ष (सन् २०२५) मा २ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२४ को भन्दा ३ गुणा बढी हो । सन् २०२३ मा यस कम्पनीले ९० लाख आम्दानी गरेको थियो । कम्पनीले ९६ करोड ८२ लाख कर्जाका लागि रेटिङ गराएको छ […]

