यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४० रुपैया ९३  पैसा  बिक्रि दर १ सय ४१ रुपैया ५३ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६५ रुपैया […]

एक्स र वी च्याटले सूचीकरण विवरण मागे, भीपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले सूचीकरण हुन नआएको भन्दा २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय पारेपछि यसको विरोधमा सर्वसाधारण उत्रिएका छन्। सरकारको निर्णयको प्रतिरक्षा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भदौ २२ गते प्रेस विज्ञप्ति जारी गर्दै त्यसको बचाउ गरेको छ। सामाजिक सञ्जाल सूचीकरण गर्न आह्वान गरेको समयमा सम्पर्कमा नआएपछि प्रतिबन्धको अवस्था खेप्ने सूचीमा परेका २६ कम्पनीमध्ये […]

कनेक्ट आइपीएसको “शुभ यात्रा अफर”, आकर्षक क्यासब्याक तथा छुट पाइने

काठमाडौं । कनेक्ट आइपीएसको (connectIPS) को शुभ लाभ अफर” सार्वजनिक भएको छ । जस अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी connectIPS मार्फत गर्दा भाद्र २२ गतेदेखि असोज १८ गतेसम्म आकर्षक क्यासब्याक तथा छुट पाउन सकिने भएको छ । क्यासब्याक अफर बुद्ध एयर प्रा.लि, श्री एयरलाइन्स प्रा.लि., यति एयरलाइन्स प्रा.लि. र बस सेवा […]

जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई-पाङ्ग्रे एक्सचेन्ज महोत्सव, “यामाहा ब्लु फेस्ट”, आइतबार हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य उद्घाटन समारोहका साथ सुरु भएको छ । उत्कृष्ट अफर, रोमाञ्चक अनुभवहरू, र यामाहा कम्पनीको शैली र प्रदर्शनको पहिचानसँगै, यस पर्वले सहरभरिका बाइक र स्कुटर प्रेमीहरूको उत्साह दोब्बर बनाउने वाचा गरेको छ । भदौ २२ गतेदेखि भदौ २७ […]

कामना सेवा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८१।८२ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ । १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरी १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी १९ औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात शेयरधनीहरुले […]

श्रम अदालत भएपनि राज्यबाट बेवास्ता गरियो ः अध्यक्ष जनक पाण्डे

काठमाडौं । श्रम अदालत भए पनि राज्यबाट बेवास्ता गरिएको श्रम अदालतका अध्यक्ष जनक पाण्डे बताएका छन्  । अध्यक्ष पाण्डेले देशभरिका श्रमिकको मुद्दा हेर्ने, न्याय सम्पादन गर्ने निकाय श्रम अदालत भए पनि राज्यबाट बेवास्ता गरिएको बताएका हुन्  । आइतबार श्रम अदालत भक्तपुरले आयोजना गरेको ‘श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाहरूको सङ्ग्रह(२०८१ (भाग(३०’ को विमोचन गर्दै उनले श्रम अदालत अझै […]

लाभांश र हकप्रद सेयर प्रस्तावको निर्णय हुने वित्तिकै नेप्सेलाई जानकारी दिनु पर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई नगद लाभांश, हकप्रद सेयर, बोनस सेयर र थप सेयर निष्कासन गर्ने निर्णय हुने वित्तिकै उक्त सूचना उपलब्ध गराउन निर्देशन दिएको छ । एक्चेन्जले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौता अनुसार यस्तो निर्णय हुने वित्तिकै सञ्चालक समितिको बैठक बसेको समय समेत उल्लेख गरी (NOTS […]

दराज नेपालद्वारा ९.९ दसैं धमाकाः “बडा दसैं, बडा तयारी” अभियानको घोषणा

काठमाडौं । दसैंलाई लक्षित गर्दै अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले वार्षिक अभियान ‘९.९ दसैं धमाका–बडा दसैं, बडा तयारी’ सुरु गर्ने घोषणा गरेको छ । भदौ २४ गतेदेखि असोज ७ गतेसम्म सञ्चालन हुने यो सेलमार्फत उपभोक्ताले ७५ प्रतिशतसम्म छुट, निशुल्क डेलिभरी तथा १ लाख रूपैयाँ भन्दा बढी खरिदमा १० हजारसम्मका फ्ल्याट भौचर पाउनेछन् । अभियान अन्तर्गत […]

ग्लोबल आइएमई क्यापिटलको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । यस क्यापिटलको सञ्चालक समिति बैठकले  गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सस्थाले लाभांश प्रस्ताव पेश गर्न असोज १ गते साधारण सभा बोलाएको छ । सभा होटल ले हिमालयन, लाजिम्पाट, काठमाडौंमा दिउँसो साढे ४ बजे सुरु […]

नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.३२ अंकले घटेर ४६७.५१ विन्दुमा पुगेर बन्द भएको छ । फ्लोट इन्डेक्स ०.७७ अंकले र सेन्सेटिभ इन्डेक्स ०.६६ अंकले घटेको हो । आइतबार […]