हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं । रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ने खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकिरहेका छैनन् । यस खण्डमा काठमाडौंबाट छुटेका बसहरू फसेको भन्ने खबर आएसँगै इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक […]

विभिन्न कार्यक्रमहरू गरेर बाल गीताञ्जली स्कुलले मनायो सरस्वती पूजा,  १७० बालबालिकालाई गरियो निःशुल्क भर्ना

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकास्थित बाल गीताञ्जली स्कुलमा श्रीपञ्चमी–२०८२ को अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधनासहित अक्षरारम्भ तथा विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । श्रीपञ्चमीको पावन अवसरमा आयोजित कार्यक्रममा बालबालिकाहरूको अक्षरारम्भ गरिनुका साथै विद्यालयले १७० जना बालबालिकालाई निःशुल्क भर्ना गरेको छ । शिक्षा सबैका लागि सुलभ बनाउने उद्देश्यका साथ निःशुल्क भर्ना कार्यक्रम सञ्चालन गरिएको […]

न्युजिल्यान्ड विरुद्ध भारतको सहज जित, इशान र सूर्यकुमारको अर्धशतक

काठमाडौं । इशान किशन र सूर्यकुमार यादवले अर्धशतक बनाएपछि भारतले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै टि ट्वान्टी आई सिरिजमा २–० को अग्रता लिएको छ । रायपुरमा जितका लागि २०९ रनको लक्ष्य भारतले १५.२ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्‍यो । भारतको सुरुआत निकै खराब रह्यो । पहिलो सात बलमै सन्जु स्यामसन (६) र अभिषेक शर्मा (०) […]

पिएसजी शीर्ष स्थानमा

काठमाडौं । ब्राड्ली बार्कोलाको गोलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले अक्सेर्रेलाई १–० ले हराउँदै लिग वानको शीर्ष स्थानमा फर्किएको छ । खेलको ७९औँ मिनेटमा उस्मान डेम्बेलेको पासमा बार्कोलाले गोल गर्दै पिएसजीलाई जित दिलाए । यो जितसँगै पिएसजी लेन्सलाई पछि पार्दै तालिकाको पहिलो स्थानमा पुगेको छ । पहिलो हाफमा पिएसजीले धेरै अवसर बनाएको थियो। तर अक्सेर्रेका गोलकिपर […]

डोल्पामा वर्षासँगै हिमपात

डोल्पा । हिमाली जिल्ला डोल्पामा वर्षासँगै हिमपात भएको छ । शुक्रबार रातिदेखि मौसम बदली भएसँगै जिल्लाभर वर्षा र हिमपात सुरु भएको हो । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा पूर्ण रूपमा हिउँले सेताम्मे भएको छ । त्यस्तै तल्लो तथा मध्य डोल्पाका सुँ, जुफाल, माझफाल, रह, लिकु, पहाडा, चु, कालिका, काइगाउँलगायतका बस्तीहरूमा पनि बाग्लो […]

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला । हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो । निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएका छन् । हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी वरपरे पश्चात् हिमपात हुने […]

सुदूरपश्चिमको पहाडमा हिमपात

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ । बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा कुनै समस्या नरहेको प्रहरी निरीक्षक सिंहले बताए । दार्चुलाको व्यास र अपिहिमाल […]

कीर्तिमान कायम गरेको सुनको मूल्य एक सातामै २४ हजार २०० ले बढ्यो 

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ । हरेक दिनजसो रकर्ड बनाएको सुनको मूल्य एक हप्तामै २४ हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ ९ गते शुक्रबारसम्म आइपुग्दा प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको हो । महासंघका अनुसार, एक हप्ताअघि गत माघ २ गते सुन […]

साढे २ प्रतिशतभन्दा बढीलले बढ्यो नेप्से, औषत कारोबार कति ? 

काठमाडौं । यो साता नेप्से परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ । गत साता २६४१.४३ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता २.७७ प्रतिशत अर्थात ७३.१८ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको हो । यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३०, […]