अर्थतन्त्र चलयामान नहुँदा बैंक तथा वित्तीय संस्थामा थुप्रियो गैरबैंकिङ सम्पत्ति, ७६.८३ प्रतिशतको वृद्धिदर

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

नेपाली सेनाले माग्यो सैन्य पददेखि पण्डित र फोटोग्राफरसम्म ३,४०१ कर्मचारी

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले जंगी अड्डाले सैन्य पददेखि प्राविधिक, हवाई र विविध सेवातर्फ पदीक र बिल्लादार पदहरुका लागि आवेदन खुलाएको हो । आज प्रकाशित सूचनाअनुसार सैन्य पददेखि पण्डित र फोटोग्राफरसम्म तीन ४०१ कर्मचारी माग गरिएको छ । जसअन्तर्गत तीन हजार जनशक्ति सैन्य पदका […]

ऊर्जासचिवलाई राज्यमन्त्रीले सोधे स्पष्टीकरण : तपाईँलाई किन कारबाही नगर्ने ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले ऊर्जासचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन् । बिहीबार स्पष्टीकरण सोधिएको पत्र पठाउँदै राज्यमन्त्री तामाङले गत चैत २४ गते जलस्त्रोत तथा सिंचाइ विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित हुँदा आफू प्रमुख अतिथिका रुपमा कार्यक्रममा रहेको अवस्थामा  विभागको सभाहलमा प्रवेशको क्रममा कार्यक्रम संचालकले उद्घाटन समारोहको क्रममा […]

अमेरिकी डलरको मूल्य स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङलगायत मुद्राको मूल्य बढेको छ । यसदिन अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ । बिहीबार पनि यही मूल्यमा अमेरिकी डलर […]

आज सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। हाल मौसमको अवस्था देशभर मौसम मूख्यतया सफा रहेको छ। देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, मधेस र बागमती प्रदेशका थोरै […]

भारतबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । राजावादी समुहकाे चैत १५ गतेकाे प्रदर्शनीमा तीनकुनेमा हिंसात्मक घटनाका जनकमाण्डर दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । भारतबाट पक्राउ परेका प्रसाईँलाई नेपाल ल्याउने तयारी रहेको प्रहरीले बताइएको छ ।

पञ्चकन्या समूहले रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना

काठमाडौं ।  पञ्चकन्या समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल सँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवा स्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर सफलतापूर्वक आयोजना गरेको छ । यो शिविरले स्थानीय बासिन्दा, कम्पनीका कर्मचारीहरू र रूपन्देहीमा बसोबास गर्ने समुदायको स्वास्थ्य र कल्याणलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ । भक्तपुर […]

माइडियाले न्यू एरा अफ स्मार्ट लिभिङ अभियान सुरु गर्दै, आकर्षक अफर र लक्की ड्रको घोषणा

काठमाडौं । घरेलु उपकरण निर्माता माइडियाले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा न्यू एरा अफ स्मार्ट लिभिङ अभियान सुरु गरेको घोषणा गरेको छ। यो रोमाञ्चक अभियानले ग्राहकहरूलाई अपराजेय अफरहरू, लक्कीड्रहरू र क्यासब्याक प्रदान गर्दछ, जसले स्मार्ट जीवनलाई अझ पहुँचयोग्य बनाउने कम्पनीले बताएको छ । यो अभियानको हिस्साको रूपमा, माइडियाले सुविधा र जीवनशैलीलाई उकास्ने नवीन उत्पादनहरूको […]

सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ्ग चेयर (कुर्सी) सहयोग प्रदान गरेकोे छ । अस्पतालले आफ्नो स्थापना देखिनै आँखामा समस्या भएका बिरामीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश […]

निर्माण व्यवसायीका कर्जामा पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने सुविधा

काठमाडौं । सरकारी निकायबाट स्रोत सुनिश्चित भइसकेका परियोजनामा संलग्न निर्माण व्यवसायीले भुक्तानी प्राप्त गर्न बाँकी अवस्थामै पनि अब बैंक तथा वित्तीय संस्थाबाट कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्थाअनुसार सार्वजनिक निकायबाट स्रोत सुनिश्चित भई निर्माण कार्य सम्पन्न भइसकेको वा हाल निर्माण […]