चितवनमा तालिका निकालेर ६ घण्टा लोडसेडिङ, क्षमताले नधानेको दाबी
काठमाडौं । नेपाल विद्युत प्राधिकरण चुनौली वितरण केन्द्र, चितवनले बिजुलीको माग धान्न नसकेपछि आज पश्चिम चितवनमा ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । पश्चिम चितवन र माडी क्षेत्रमा आइतबार बिहान ३ घण्टा र दिउँसो ३ घण्टा गरी ६ घण्टा लोडसेडिङ हुन लागेको हो। चुनौली वितरण केन्द्र मार्फत वितरित विद्युत लाइन भरतपुर १३२ / ३३ […]

