काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड बराबारको सामान आयात
काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ४७ अर्ब ६० करोड ६ लाख ९३ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । आव २०८०/८१ को तुलनामा गत आवमा २ अर्ब ९३ करोड ८१ लाख बढीको सामान आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका […]

