समयमा स्वास्थ्य बीमा गर्दा बीमा शुल्कमा छुट पाउने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा लेख नबीकरण गर्दा नागरिकले तिर्ने बीमा शुक्कमा छुट र जरिबानको व्यबस्था गरेको छ बोर्डले स्वास्थ्य बीमामा आवद्द नागरिकको बीमालेख नविकरण सम्वन्धि कार्यबिधि परिबर्तन गर्दै यस्तिो ब्यबस्था गरेको हो परिबर्तित कार्यबिधि अनुसार बीमा बोर्डले बीमा कार्यक्रममा समावेश भएका नागरिकलाइ बीमा अबधि सकिनु १ महिना अगावै सुचना दिनु पर्ने छ सो […]

