भूगोल इनर्जीले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ । सभा साउन २२ गते काजी को किचन, पुरानो बानेश्वर, काठमाडौंमा  बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज […]

नबिल डिबेन्चर २०८९” को सार्वजनिक निष्काशन तथा बिक्री खुला

काठमाडौं । नविल बैङ्कको ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको “७% नबिल डिबेन्चर २०८९” को सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ । ८ वर्ष अवधि भएको  ऋणपत्र प्रति ऋणपत्र  १,०००/- अङ्कित मूल्यका ३० लाख कित्ताले हुने ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र१ अर्ब ८० करोड ऋणपुँजी रकम व्यक्तिगत […]

फोन–पेका २० प्रतिशत शेयर राजेन्द्र खेतान समूहद्वारा किन्ने पक्का, राष्ट्र बैंकको स्वीकृति प्रतीक्षा

काठमाडौं । एफवान सफ्ट ग्रुप अन्तर्गतको डिजिटल भुक्तानी सेवा प्रदायक ‘फोन–पे सर्भिस लिमिटेड’को २० प्रतिशत शेयर व्यवसायी राजेन्द्र खेतान समूहले खरिद गर्ने भएका छन्। कम्पनीले शेयर बिक्रीका लागि राखेको मापदण्डमा खेतान समूहको हाउस अफ राज कम्पनी मात्रै छनोट भएपछि प्रारम्भिक सम्झौता ९एनडीए० भइसकेको हो। खेतान समूहले फोन–पेको २ लाख कित्ता शेयर खरिद गर्न १ अर्ब […]

बन्दीपुर केवलकारको प्राथमिक शेयर(आइपिओ) आजबाट बिक्रि खुल्ला

काठमाडौं  बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको प्राथमिक शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला हुँदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट  जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख […]

कोशी , बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल मौसमको अवस्था हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको […]

खाताको मौजाद हेरेर चेक जारी गर्न नेपाल राष्ट्र बैङ्कको अनुरोध

काठमाडौं । आफ्नो खाताको मौज्दात रकम हेरेर मात्र चेक जारी गर्न र  चेक अनादर बापत हुने कानूनी सजायबाट बच्न यसरी   चेक अनादर बैंकिङ कसुरसम्बन्धी अपराध भएकाले यसबाट बच्न राष्ट्र बैङ्कले अनुरोध गरेको छ कसैले पनि आफ्नो खातामा रकम मौज्दात नभएको वा भए पनि भुक्तानीका लागि पर्याप्त नभएको अवस्थामा कसैलाई चेक जारी  गर्न नहुने नेपाल राष्ट्रबैङ्कले […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३७ रुपैया ७८ पैसा बिक्रि दर १ सय ३८ रुपैया ३८ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६०  रुपैया […]

सरकारले जारी गर्यो चालु आवमा ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने तालिका

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ को प्रथम, द्धितिय र तीतृय चौमासिक अवधिमा  ३ खर्व ६२ अर्व  आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । कार्यालय सार्वजनिक गरेको तालिकाअनुसार, प्रथम चौमासिक अवधिमा विभिन्न अवधि र फरक फरक मितिमा विकास ऋणपत्र, बैदेशिक रोजगार बचत पत्र , नागरिक बचत पत्र, ट्रजरी बिल को बोलकबोल गर्ने र […]

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता ४ वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र  अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भएको थियो  । द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा […]

असार महिनामा आगलागिमा ८ करोड भनदा बढि आर्थिक क्षेति

काठमाडौं । आर्थिक बर्ष २०८१\०८२ को असार महिनामा २४५ आगलागीका घटना घटेका छन् । सो क्रममा अनुमानित ८ करोड ३२ लाख १ हजार ६ सय आर्थिक क्षेति भएको प्रारम्भिक अनुमान रहेको छ । आगलागिबाट उद्दार र राहतको लागि १ हजार ६ सय ५० प्रहरी परिचालन गरइको थियो भने आगलागिमा परि ५२ घर बिस्थापित हुन पुगेका […]