ऊर्जा मन्त्रालयको प्रगति विवरण : भारत र बंलादेशमा १७ अर्बको विद्युत् निर्यात
काठमाडौं । नेपालले आर्थिक वर्ष २०८१/८२ मा करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पछिल्लो आर्थिक वर्षमा भारत र बंलादेशमा गरी करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको जनाएको छ । त्यस्तै नेपालले एक आर्थिक वर्षमा करिब १६.९ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो […]

