यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ १३ पैसा र बिक्रीदर १५३ रूपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर […]

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावा आंशिक प्रभाव नेपालमा रहेको छ । जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित […]

मटरकोसा प्रतिकिलो रु १००, यस्तो छ सागसब्जी र फलफूल मूल्य

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु […]

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्ण पाठ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वय गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिने, जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप […]

नीति तथा कार्यक्रम : भ्रष्टचार विरुद्ध शून्य सहनशीलताको नीति लिइने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भ्रष्टचार विरुद्ध शून्य सहनशीलताको नीति लिइने बताए । आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् भ्रष्टचार विरुद्ध शून्य सहनशीलताको नीति लिइने बताइएको हो । सरकारी निकायहरुमा पारदर्शीता र जवाफदेहिता वृद्धि गर्न भ्रष्टचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति र योजना कार्यान्वयन गरिने बताइएको छ । […]

भृकुटीमण्डपमा अन्तराष्ट्रिय स्तरको प्रर्दशन स्थल बन्ने

काठमाडौं । सरकारले काठमाण्डौको प्रर्दशनी स्थल मा रहेको भृकुटीमण्डपलाई अन्तराष्ट्रिय स्तरको प्रर्दशन स्थल तथा मनोरञ्जन पार्कको रुपमा बिकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३  का लागि राष्ट्रपति राम चन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । नेपालको संविधानको […]

सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आवद्ध गरिने

काठमाडौं । सरकारले सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आवद्ध गर्ने भएको छ । आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्। सबै स्वास्थ्य सेवालाई नागरिक एपमा जोडिने उनले बताएका छन् ।

नीति तथा कार्यक्रम : प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ‘सेन्टर फर एक्सीलेन्सी’ को रुपमा विकास गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ‘सेन्टर फर एक्सीलेन्सी’ को रुपमा विकास गरिने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ‘सेन्टर फर एक्सीलेन्सी ’ रुपमा विकास गरी सार्वजनिक सेवा र विकास प्रशासनलाई थप नतिजाउन्मुख र प्रभावकारी बनाइने बताइएको हो र कार्यसम्पादनको आधारमा गरिने मूल्यांकनलाई […]

स्वास्थ्य बीमा बोर्डको पुर्नसंरचना गर्ने

काठमाडौं । सरकारले स्वास्थ्य बीमा  प्रणाली एकिकृत गरि उपचारको दायरा बढाउने भएको छ । गम्भिर प्रकृतिका रोगको उपचार बीमाबाट गर्न सुबिधा थैली परिमार्जन गर्ने भएको छ  बीमा सेबाको प्रबर्धन सुसासन  र बित्तिय स्थायित्वको लागि बोर्डको पुर्नसंरचना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३  का लागि राष्ट्रपति राम चन्द्र पौडेलले संघीय संसद्को […]

नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रुपमा विकास गरिने

काठमाडौं । सरकारले नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रुपमा विकास गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्। उनले सम्भव भएसम्म सबै सेवा अनलाइन गरिने तथा सरकारी कार्यालयका काम कारबाही फेसलेस गरिने बताए।